प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि दोलखाबाट २० करोड भन्दा बढिको योजना माग

लक्ष्मी बस्नेत । दोलखा, १५ माघ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दोलखाबाट २० करोड भन्दा बढिको योजना माग भएको छ । दोलखाका स्थानीय सरकारहरुले चालु वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत सञ्चालन हुने योजना छनौट गरि २० करोड भन्दा बढि बजेट माग गरेका हुन् । जिल्लाका ९ वटै स्थानीय तहहरुले करिव २ सय वटा योजना छनौट गरि केन्द्रमा पठाईसकेका छन् । जसमध्ये कालिञ्चोक गाउँपालिकाले सबैभन्दा बढि ५१ वटा योजना छनौट गरि पठाएको छ । त्यसका लागि ५ करोड १० लाख बजेट...

छिमेकी महिलालाई जवरजस्तीकरणी गरेको अभियोगमा विगुका एक बृद्ध पूर्पक्षका लागि थुनामा

दोलखा, १४ माघ । दोलखाको विगु गाउँपालिकाका एक बृद्ध आफ्नै छिमेकी महिलालाई जवरजस्तीकरणी गरेको अभियोगमा पूर्पक्षका लागि थुनामा गएका छन् । दोलखा जिल्ला अदालतले विगु गाउँपालिका वडा नम्बर ४ लादुकका ७४ वर्षिय बोल बहादुर खड्कालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश...

रसुवा नाकाबाट साढे दुई किलो सुन बरामद, दोलखाका एक सहित ६ जना पक्राउ

दोलखा, १३ माघ । दोलखाको तामाकोशी गाउँपालिकाका एकसहित ६ जना रसुवाबाट साँढे दुई किलो सुनसहित पक्राउ परेका छन् । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ५ का २३ वर्षीय कुलनारायण श्रेष्ठसहित ६ जना रसुवाको टिमुरेबाट साँढे दुई किलो सुनसहित पक्राउ परेका...

चरिकोटको एनसेल टावरमा अज्ञात समुहद्धारा आगजनी

दोलखा, १३ माघ । दोलखा सदरमुकाम चरिकोटस्थित चरिघ्याङमा रहेको एनसेल टावरमा अज्ञात समुहले आगजनी गरेको छ । चरिघ्याङस्थित पानारोमा रिसोर्ट नजिकै रहेको एनसेल टावरमा अज्ञात समुहले आगजनी गरेको हो । आगजनीबाट टावरमा पुरै क्षेति पुगेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव...
  • सशस्त्र प्रहरी बलको ट्रकमा मोटरसाईकल ठोक्किदा एक गम्भिर घाईते

    7 days ago/Wednesday, January 22nd, 2020|

    दोलखा, ८ माघ । दोलखा सदरमुकाम चरिकोटमा सशस्त्र प्रहरीबलको ट्रकमा मोटरसाईकल ठोक्किदा एक युवक गम्भिर घाईते भएका छन् । चरिकोट–दोलखा सडक खण्डअन्र्तगत सशस्त्र प्रहरी बलको बेस क्याम्प अगाडी ट्रकमा मोटरसाईकल ठोक्किँदा मोटरसाईकल चालक सिन्धुपाल्चोकको चौतारा घर भई चरिकोट बस्दै आएका १७ वर्षीय मनिष तामाङ गम्भिर घाईते भएका हुन् । दुर्घटनामा परि मोटरसाईकलमा

  • गीतकार रमेश दाहाललाई बिष्णुलक्ष्मी तुलसीमाया साहित्य सम्मान

    2 weeks ago/Wednesday, January 15th, 2020|

    दोलखा, १ माघ । यो बर्षको बिष्णुलक्ष्मी तुलसीमाया साहित्य सम्मानबाट गीतकार एवँ श्रष्टा रमेश दाहाल सम्मानित भएका छन् । बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले स्थापना गरेको सम्मानवाट दोलखाको काब्रे स्थायी घर भएका गीतकार दाहाल सम्मानित भएका हुन् । जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेले दाहाललाई नगद १० हजार र सम्मान पत्र सहित

  • चरिकोटमा रहेका टेलिफोनको ‘क्याविनेट बक्स’ फेरिँदै ल्याण्डलाइन टेलिफोन र एडिएसएल सेवा अवरुद्ध

    2 weeks ago/Sunday, January 12th, 2020|

    दोलखा, २७ पौष । दोलखा सदरमुकाम चरिकोटमा टेलिफोनको उपकरण तथा लाइन मर्मत सम्भार गर्नुपर्ने भएपछि आजदेखि ल्याण्डलाईन टेलिफोन र एडिएसएल ईन्टरनेट सेवा अवरुद्ध भएको छ । चरिकोट सातदोबाटोस्थित नेपाल टेलिकमको क्याविनेट बक्स परिवर्तन गर्ने काम सुरु भएपछि आजबाट टेलिफोन र ईन्टरनेट सेवा अवरुद्ध भएको हो । टेलिकमको क्याविनेट बक्स परिवर्तन गर्नुपर्ने भएपछि

  • गाई आनुवाँशिक स्रोत केन्द्र जिरीका प्रमुख शंकरको सरुवा, नयाँ प्रमुखमा शिव आउने

    2 weeks ago/Sunday, January 12th, 2020|

     जिरी, (दोलखा) २७ पौष । दोलखाको पर्यटकीय नगरी जिरी स्थित गाई आनुवाँशिक श्रोत केन्द्रका प्रमुख सँकर साहको बिउबिजन प्रयोगशालामा सरुवा भएको छ । गाईको आनुवाँशिक अध्ययन गर्ने मुलुककै एक मात्र केन्द्रको रुपमा रहेको जिरी गाई आनुवाँशिक केन्द्रको १६ महिना नेतृत्व गरेका कार्यालय प्रमुख साहको धनुषा स्थित राईजो बिएम तथा घाँसे बाली बिउबिजन

  • चरिकोटमा किवी महोत्सव सुरु

    4 weeks ago/Wednesday, January 1st, 2020|

    दोलखा, १६ पुस । प्रदेश नम्बर तीनका कृषिमन्त्रि दावादोर्जे लामाले दोलखाको कृषि उत्पादनका क्षेत्रमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ । दोलखामा उत्पादन हुने कृषि उपजका विषयमा आफुले जानकारी पाइसकेको भन्दै मन्त्रि लामाले अब बस्ने प्रदेशसभाको बैठकमा दोलखाको विकासको विषयमा कुरा राख्ने बताउनुभयो । दोलखा सदरमुकाम चरिकोटमा आजदेखि सुरु भएको किवी

अन्तर्वार्ता / विचार

सबै हेर्नुहोस
knockout system is a web and software development company of nepal.
error: Content is protected !!