नयाँ गाडी आएपछि तनाव

2 years ago/Tuesday, April 4th, 2017

८ चैत्र, काठमाडौं । बाबा गोकर्णेश्वर लिमिटेडले नारायणटार–माकलबारी–रत्तपार्क रुटमा नयाँ गाडी सञ्चालनमा ल्याएपछि तनाव सिर्जना भएको छ ।
बाबा गोकर्णेश्वर लिमिटेडले नयाँ गाडी सञ्चालनमा ल्याएपनि यस रुटमा सञ्चालन भएरहेको माइक्रो व्यवासायी प्रतिकारमा उत्रिएका हुन् । माइक्रो व्यावसायीहरुले आफहरुमाथी अन्याय भएको बताएका छन् । माकलबारीका स्थानीयले भने बासिन्दाहरुलाई निलो माइक्राले जथाभावी छोडीदिने र पुग्नुपर्ने गन्तव्यमा नलगिदिने गुनासो गरेको छन यो रुटमा १ सय पचास वटा माइक्रो संचालमा छन् ।

VIEWS: 12535 पटक हेरीएको
error: Content is protected !!