वाह ! चरिकोट चरिघ्याङवाट देखिएका सुन्दर १२ तस्वीर

2 years ago/Saturday, December 30th, 2017

पर्यटकीय जिल्ला दोलखा प्राकृतिकरुपमा अत्यन्तै सुुन्दर र मनमोहक छ । ऐतिहासिक, साँस्कृतिक एवँ धार्मिक स्थलहरुको दर्शन तथा प्राकृतिक सुन्दरतासँग रमाउन आउने पर्यटकहरुको सँख्या बर्षेनी बृद्धि हुँदै गएको छ । दोलखाको पर्यटन व्यवसाय आन्तरिक पर्यटनले धानेको छ । दोलखा भ्रमणमा आउने अधिकाँश पर्यटक एक रात भएपनि चरिकोटमा बास बस्ने गर्दछन् । चरिकोटमा बस्ने पर्यटहरुको विहान सवेरै दृश्यावलोकन गर्ने एउटा स्थान हो, चरिघ्याङ गुम्वा स्थल । भुकम्पको विनाश हुनुभन्दा पहिले ऐतिहासिक चरिघ्याङ गुम्वा पनि भ्रमणको एउटा रोजाई हुन्थ्यो । भुकम्पले गुम्वा भत्किएर भग्नावशेषमा परिणत भएपनि पर्यटहरु गुम्बास्थलवाट गौरीसँकर हिमश्रृङखला र दोलखाको फरक–फरक दृश्य हेर्नका लागि चरिघ्याङ पुग्ने गर्दछन् । आज (सनिवार) विहान ६ः३० बजेदेखि ७ः०० बजे सम्मको आधा घण्टाको अवधिमा गुम्बा स्थलवाट निकै मनमोहक दृश्यहरु देखिए । हामीले विहान सवेरै खिचिएका १२ सुन्दर तस्वीरहरुलाई समेटेका छौं ।

दृश्य १ देखि दृश्य ५
गौरीसँकर हिमाल र रोल्वालिङ हिमश्रृङखला

दृश्य १

दृश्य २

दृश्य ३

दृश्य ४

दृश्य ५

दृश्य ६ देखि ८
पानारोमा रिर्सोट र दोलखाको दक्षिण पूर्वी क्षेत्र

दृश्य ६

दृश्य ७ 

दृश्य ८ 

दृश्य ९
शैलुङको थुम्कोमा घाम पर्दाको दृश्य

दृश्य १०
चरिघ्याङदेखि खरिढुँगा सम्मको दृश्य

दृश्य ११
प्रसिद्ध धार्मिक एवँ पर्यटकीय स्थल कालिन्चोकमा घाम पर्दाको दृश्य

दृश्य १२
झलमल्ल कालिन्चोक, पृष्ठभूमिमा दोलखा सदरमुकाम चरिकोट

१५ पौष २०७४ । १०ः३० बजे प्रकाशित

 

VIEWS: 3185 पटक हेरीएको
error: Content is protected !!