हिमपातपछि दोलखाको खरिढुंगाका १३ तस्वीर

2 years ago/Wednesday, January 24th, 2018

दोलखा, १० माघ ।

आज बिहानदेखि भएको भारी हिमपातका कारण दोलखाको खरिढुंगा क्षेत्र सेताम्य बनेको छ । बाक्लो हिमपात भएपछि खरिढुंगा क्षेत्र सेताम्य बनेको हो । बाक्लो हिमपातका कारण लामोसाँगु जिरी सडक खण्ड अन्र्तगत खरीढुंगा सडक खण्ड केहीबेर अवरुद्ध समेत भएको थियो ।

२७ सय मिटरको उचाईमा रहेको खरिढुंगामा हिमपातपछि आन्तरिक पर्यटकको चाप बढेको छ । हिमपातका कारण सेताम्मे भएको खरिंढुगामा सिन्धुपाल्चोकको खाडिचौर, मुडे तथा दोलखाकै सदरमुकाम चरिकोट सहित आसपासका क्षेत्रका आन्तरिक पर्यटकहरुको भिड लागेको छ । हिउँ खेल्नका लागि बाक्लो संख्यामा पर्यटकहरु खरिढुंगा पुगेका हुन् ।

हेर्नुहोस् हिमपातपछि खरिढुंगाको तस्वीर

१,


२,


३,


४,


५,


६,


७,


८,


९,


१०,


११,


१२,


१३,

(तस्वीर सौजन्यः केदार शिवाकोटी, अशोक शिवाकोटी, केशवराज दाहाल, जीवन श्रेष्ठ,
ध्रुव लामिछाने, दिपेन्द्र कुँवर )

१० माघ, २०७४ । १ः३० बजे प्रकाशित ।

VIEWS: 3490 पटक हेरीएको
error: Content is protected !!